२०७८ साउन ११

२०७८ असार १

२०७८ असार २८ मा शेरबहादुर देउवा प्रधानमन्त्री बने। १७ महिने कार्यकालभरि उनी मेलेम्ची पुगेनन्। तर उनले पुनर्निर्माणका लागि पहल गर्न पीडितहरुले बुझाएको ज्ञापन पत्र बुझे। तर उनले पुनर्निर्माणको खाकासमेत कोर्न सकेनन्।

असार १ काे साँझपख मेलम्ची नदीमा आएको बाढीमा ५ जनाले ज्यान गुमाए र २० जना बेपत्ता भए। बाढीक्षेत्रमा भौतिक क्षति कहालीलाग्दो छ।

२०७८ असार २६

२०८० असार २७

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली २६ दिनपछि बाढीग्रस्त क्षेत्रमा पुगे। राहतस्वरुप प्रति परिवार ५० हजार रुपैयाँ बाँड्ने घोषणा गरेर फर्किए। तर दुइदिनपछि उनी सत्ताबाट बाहिरीए। पीडितले त्यो रकम पाएनन्।

२०७९ पुसमा पुष्पकमल दाहाल प्रधानमन्त्री बने। मेलम्ची खानेपानीको मुहान अवलोकनमा पुगेका उनले मेलेम्चीको पानी काठमाडौं ल्याउन पहल गरे पानी लगे पनि। तर यहाँका बाढीपीडितको पुनर्निर्माण र बाढीपीडितको पुनःस्थापनामा खास केही गरेका छैनन्।

२०७८ असार २८ मा शेरबहादुर देउवा प्रधानमन्त्री बने। १७ महिने कार्यकालभरि उनी मेलेम्ची पुगेनन्। पीडितहरुले बुझाएको ज्ञापन पत्र बुझे। तर पुनर्निर्माणको खाका कोर्न सकेनन्।

२०८० असार २७

२०७९ पुसमा पुष्पकमल दाहाल प्रधानमन्त्री बने। मेलम्ची खानेपानीको मुहान अवलोकनमा पुगेका उनले मेलेम्चीको पानी काठमाडौं ल्याउन पहल गरे। तर बाढीपीडितको पुनर्निर्माण र पुनःस्थापनामा खास केही गरेनन्।